नेपाल प्रहरीका डीआइजी सुब्बाले दिए राजीनामा « Khabarhub

नेपाल प्रहरीका डीआइजी सुब्बाले दिए राजीनामा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका डिआइजी डा‍. राजीव सुब्बाले राजीनामा दिएका छन्। उनले शुक्रबार  प्रहरी प्रधान कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन्।

सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा थालेका थिए । पछिल्लो समय उनी प्रहरीको सञ्चार निर्देशनालय प्रमुख थिए । डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी थियो ।

आफूभन्दा जुनियर अधिकारी आइजी, एआइजी हुँदा पनि प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै उनले असन्तुष्ट व्यक्त गर्दै आएका थिए।

हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्। उनको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरेको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ४१ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच