विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख इन्जिनियर सुनारविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख इन्जिनियर सुनारविरुद्ध भ्रष्टाचार मुद्दा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख इन्जिनियर शेरबहादुर सुनारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार घुस लिएको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो ।

इन्जिनियर सुनारको निर्देशनमा घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकाले दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजायको मागसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : २० बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने