सडक दुर्घटनामा परी भारतमा ११ जनाको मृत्यु « Khabarhub

सडक दुर्घटनामा परी भारतमा ११ जनाको मृत्यु


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली- भारतको बिहार राज्यमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ ।

बिहार राज्यको  मुज कार र ट्रयाक्टर एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले जानकारी दिएका छन् ।

भारतको मुजफ्फरपुर शहरमा भएको दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : ५८ बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार