मोबाइलको डिस्प्ले कोरिएर खत्तम भयो ? यसरी बनाउँनोस् टूथपेष्टबाट बिग्रिएको डिस्प्ले « Khabarhub

मोबाइलको डिस्प्ले कोरिएर खत्तम भयो ? यसरी बनाउँनोस् टूथपेष्टबाट बिग्रिएको डिस्प्ले


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मोबाइलको डिस्प्ले कोरिएर बनाउँन जान भ्याइएको हुन्न ।

भ्याइहाले पनि कतिपयसँग पैसा पनि हुन्न । हिजोआजको अधिकांश समय स्मार्टफोनमा  कुराकानी गर्न मात्र होईन की गेम खेल्नदेखि च्याटिंग गर्नसम्म प्रयोग गर्ने गर्दछन् ।

तर पनि स्मार्टफोनको सुरक्षा र प्रयोगमा ध्यान दिँदैनन् । बिग्रिहाले बनाउन भन्नेवित्तिकै सकिदैन ।

फोन जतिपुरानो भयो त्यति स्क्रीनमा स्क्य्राचहरु हुने गर्दछन्। तर फोनमा देखिएको स्क्य्राच सामान्य तरिकाले र आफैंले पनि हटाउन सकिन्छ र स्क्रीनलाई नयाँ फोनको जस्तै चम्काउन सकिन्छ।

तपाईँले यी उपायहरु प्रयोग गर्नुभयो भने स्मार्टफोनको स्क्रीन नयाँ फोनको जस्तै देखिन्छ । यसरी बनाउनुहोस स्मार्टफोनको स्क्रीन नयाँ जस्तै –

-स्मार्टफोनको स्क्रीन चम्काउनका लागि सबैभन्दा पहिले तपाईँले बजारमा उपलब्ध सामान्य किसिमको ह्वाइट टूथपेष्ट (मञ्जन) किनेर ल्याउनुपर्ने हुन्छ वा घरमा नै रहेको ह्वाइट टूथपेष्टको प्रयोग गर्न सकिन्छ।

-त्यसपछि चम्काउनुपर्ने स्मार्टफोनलाई सफा कटन कपडाले राम्रोसँग पुछ्नुहोस् । स्क्रीन पुछ्नको लागि अन्य प्रकारका कपडाहरु प्रयोग गर्नुस् ।

-तपाईँले ल्याएको टूथपेष्ट अब आफ्नो हातको एउटा औंलामा लगाउनुहोस्।

-सो टूथपेष्ट तपाईँको स्मार्टफोनमा बिस्तारै दल्नुहोस् । तर ध्यान रहोस स्मार्टफोनको साइडमा भने यो प्रयोग नगर्नुस् ।

-स्मार्टफोनमा टूथपेष्टसहित केहि बेरसम्म मसाज गरेजस्तै हलुकारुपमा औंलालाई चलाउनुहोस्।

-तपाईँको स्मार्टफोनको स्क्रीनको पुरै भागमा यो प्रकृया सकेपछि फेरी कटन कपडाले सो स्क्रीनलाई राम्रोसँग सफा गर्नुहोस् ।

यतिगरेपछि तपाईँको स्मार्टफोनको स्क्रीन यसअघिको भन्दा चम्किलो र आकर्षक देखिन्छ, जसले गर्दा फोन नयाँ किनेको जस्तै हुन्छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ५८ बजे

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

एजेन्सी– रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या

के महिनावारी हुनु पाप हो ? 

काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन

काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको