‘ए मेरो हजुर’ टोलीले सुटिङ स्थलमै मनायो होली (फोटो फिचर) « Khabarhub

‘ए मेरो हजुर’ टोलीले सुटिङ स्थलमै मनायो होली (फोटो फिचर)


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको त्रासले यो वर्षको होलीको खासै उल्लासमय बनेन । हरेक वर्ष कलाकारहरूले विभिन्न कार्यक्रम गरी होली मनाउने गरेको भए पनि यो वर्ष भने उनीहरु घर परिवारमा मात्रै सीमित बने ।

तर, केही कलाकारले भने सुटिङ स्थलमै होली मनाएका छन् । चलचित्र ए मेरो हजुर ४ टोलीले सुटिङ सेटमै एकआपसमा रंग दलेर होली मनाएको छ ।

झरना थापा निर्देशित ए मेरो हजुर ४ को छायाङ्कन जारी रहेका कारण उनीहरुले होली सुटिङ स्थलमै मनाएका हुन् । अनमोल केसी र सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारहरूले होलीको मज्जा सुटिङ स्थलमै लिए ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै होली रमझम बन्न नसकेको हो । जोखिम नियन्त्रणका लागि गृहमन्त्रालयले भीडभाड नगर्न आग्रह समेत गरेको थियो भने चिकित्सकहरुले चिसो पानी र रङ्गमा नखेल्ने सुझाव दिएका थिए ।

कोरोनाकै कारण नेपाल चलचित्र संघले विज्ञप्ति जारी गर्दै हाल छायाङ्कन भइरहेको चलचित्रहरूको सुटिङ रोक्न निर्देशन समेत दिइसकेको छ भने प्रदर्शनको तयारीमा रहेका केही नेपाली चलचित्रको प्रदर्शन मिति  समेत सारिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ८ : ४३ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति