नरेश र रेविकाको ‘बाटोको काँडा’ सार्वजनिक (भिडियो) « Khabarhub

नरेश र रेविकाको ‘बाटोको काँडा’ सार्वजनिक (भिडियो)


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चारकर्मी नरेश भट्टराई र मोडल रेविका गुरुङको अभिनय रहेको गीत ‘बाटोको काँडा’ को भिडियो सार्वजनिक गरिएको छ ।

चाम्स इन्टरटेनमेन्टले यो म्युजिक भिडियोमा सपन राईको स्वर छ भने संगीत र शब्द ताराप्रकाश लिम्बुको रहेको छ ।

नरेश र रेविकाको अभिनय रहेको यो भिडियोमा प्रेममा सधै साथ हुने र बाटोका काँडा हटाएको भाव प्रस्तुत गरिएको छ । गीतमा विरहको भावना समेटिएको छ ।

भिडियोलाई ध्रुवराज पराजुलीले सम्पादन गरेका हुन् भने रामकुमार केसीको छायांकन गरेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : २६ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ