कोरोना भाइरस संक्रमणको आशंकामा रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा « Khabarhub

कोरोना भाइरस संक्रमणको आशंकामा रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ ।

दुई जना बास्केटबल खेलाडीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि क्लबले फुटबल र बास्केटबलका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखेको जनाएको छ ।

रियल म्याड्रिडले अर्को सूचना नभएसम्मका लागि क्लबका सबै खेल गतिविधिसमेत बन्द गरेको जानकारी दिएको छ । रियलले यो साता खेल्ने ला लिगाका खेल समेत स्थगित भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : २८ बजे

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका

कैलाली– कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,