कोरोना भाइरसबारे बुझ्न परे अब फोन गर्न सकिने « Khabarhub

कोरोना भाइरसबारे बुझ्न परे अब फोन गर्न सकिने


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसबारे तपाईंलाई केही जानकारी आवश्यक परेमा अब फोन गर्न सकिने भएको छ ।

कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबार(आज) बाट ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ।

रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो ।

उनका अनुसार कसैलाई कोरोनाबारे जान्न मन भएमा १११५ नम्बरमा कल गर्न सकिने छ । कल सेन्टरलाई २४ सैं घन्टा सञ्चालनमा ल्याइने उनले बताए ।

कल सेन्टरमा रहेका कर्मचारीले मानिसहरुले सोधेका प्रश्नहरुको जवाफ दिने उनले जानकारी बताए । त्यसका लागि ६ जना कर्मचारी रहेन उनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : १० बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न