२ लाख घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ « Khabarhub

२ लाख घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत (करार कर्मचारी) विश्वनाथ कुर्मी (चौधरी) २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै मुद्दाका प्रतिवादी पक्षबाट लिएको २ लाख घुससहित दोभाषे चौधरी पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले चौधरीलाई कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेसबाट नियन्त्रणमा लिएको हो ।

घुससहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : ५४ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि