काठमाडौं – नक्कली पासपोर्ट प्रयोगको आरोपमा जेलमा रहेका फुटबल स्टार रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् ।
केही समयदेखि पराग्वेको जेलमा रहेका आफ्ना साथी रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गरेर मुद्धा लड्ने वकिलको प्रबन्ध गर्न लागेका हुन् ।
मेस्सीले बार्सिलोनाबाट खेल्न थाल्दा रोनाल्डिन्होको दर्विलो साथ पाएका थिए ।
प्रतिक्रिया