ओलीको स्वास्थ्य लाभ कामना गर्दै मोदी शुरु गरे कन्फरेन्स « Khabarhub

ओलीको स्वास्थ्य लाभ कामना गर्दै मोदी शुरु गरे कन्फरेन्स


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका प्रमुखबीचको भिडियो कन्फरेन्स शुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्फरेन्स शुरु गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै कन्फरेन्स सुरु गरेका थिए ।

मोदीले शुरुवाती सम्बोधन गरेपछि अफगानिस्तानका राष्ट्रपतिले सम्बोधन गरेका छन् ।

मोदीले सार्क मुलुक कोरोना महामारीबाट बच्न मिलेर अघि बढ्नुपर्ने बताए ।

भिडियो कन्फरेन्समा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति, अफगानिस्तानका राष्ट्रपति असरफ गानी सहभागी छन्, पाकिस्तानबाट स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा सहभागी छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ३१ बजे

आजका समाचार : सहकारीसम्बन्धी अध्यादेश जारी, अतिक्रमित संरचना हटाउन गृहको सर्कुलर र सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको रणनीति

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र

सीजीले ल्यायो चेष्ट फ्रिजर, ५ वर्षको वारेन्टी

काठमाडौँ: नेपालको भौगोलिक अवस्था र व्यावसायिक वातावरणलाई मध्यनजर गर्दै नेपालकै

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

काठमाडौं– नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित