युरोकप एक वर्ष पछि सर्‍यो « Khabarhub

युरोकप एक वर्ष पछि सर्‍यो


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका कारण युरोकप एक वर्ष पछि सरेको छ ।

नर्वेको फुटबल संघका अनुसार युरोकप अर्को वर्ष अर्थात सन् २०२१ मा मात्र हुनेछ ।

युरोपियन फुटबल महासंघ युएफाले मंगलबार सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गरेको थियो । यहीअनुसार युरोकपको मिति सारिएको बताइएको छ ।

नर्वेको फुटबल संघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अब युरोकप अर्को वर्ष ११ जुनदेखि ११ जुलाईमा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ५५ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले