कोरोना भाइरसको त्रास : जोखिम रोक्न ट्यूनिसियामा कर्फ्यू « Khabarhub

कोरोना भाइरसको त्रास : जोखिम रोक्न ट्यूनिसियामा कर्फ्यू


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको जोखिम उच्च भएपछि ट्यनिसियाले १२ घण्टा कर्फ्यू आदेश जारी गरेको छ।

ट्युनिसियाका राष्ट्रपति कइश सइदले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।

आममानिसको जीवन सहज बनाउन यस्तो निर्णय गरिएको राष्ट्रपति सइदले बताएका छन् । हवाइ र भूमिगत आवागमन बन्द गरेको ट्यूनिसियाले सरसामान आयात/निर्यात भने रोकेको छैन ।

ट्युनिसियामा बुधबारसम्म २९ जनामा कोरोना भाइरसको सङ्‌ग्रमण देखिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ५६ बजे

चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान

पर्वत– व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई

ट्रम्पलाई उत्तर कोरियासँग संवाद अघि बढाउन दक्षिण कोरियाको आग्रह

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको

फ्लेभर्स अफ थाइल्याण्ड : थाई परिकार अब काठमाडौं मेरियट होटेलमा

काठमाडौं– काठमाडौं मेरियट होटेलले थाई परिकारको स्वाद अब राजधानी काठमाडौँमै अनुभव