कोरोत्रा भाइरसको त्रास : लोक सेवा आयोगद्वारा परीक्षा स्थगित | Khabarhub Khabarhub

कोरोत्रा भाइरसको त्रास : लोक सेवा आयोगद्वारा परीक्षा स्थगित


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

संक्रमणको रुपमा फेलिएको कोरोना भाइरसले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र स‌गठित संस्थानतर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको उपसिचव एकनारायण शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि सरकारले बुधवार एसईई लगायतका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो भने त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगन गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  २ : ५२ बजे

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउनेछ : ऊर्जा मन्त्रालय

काठमाडौं– सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा

हङकङ सिक्सेस : अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले