नारायणकाजी गुटले पहिले ‘माके’ सिध्यायो, अब नेकपा सिध्याउँछः बाबुराम भट्टराई « Khabarhub

नारायणकाजी गुटले पहिले ‘माके’ सिध्यायो, अब नेकपा सिध्याउँछः बाबुराम भट्टराई


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठको गुटले पहिले माओवादी केन्द्र सिध्याएको र अब सत्तारुढ नेकपालाई सिध्याउने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा बिहीबार बिहान ट्वीट गर्दै डा. भट्टराईले कोरोना भाइरसका कारण परीक्षा रोक्ने शिक्षामन्त्री गिरीराजमणि पोखेरलको निर्णयमाथि प्रश्न उठाउँदै उनी प्रवक्ता श्रेष्ठमाथि खनिएका छन् ।

‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन, केही दिन पहिल्यै परीक्षा रोके होलान्‌ !, ती कुरो केही दिनअघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे ? कति खर्च बच्थ्यो ? यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेः गुट चलाउने हो ! माके सिध्यायो ! अब नेकपा सिध्याउँछ !’, उनले ट्वीटरमा लेखेका छन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : २७ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान