मुन्द्रेको गफले भिखारी ट्वाँ « Khabarhub

मुन्द्रेको गफले भिखारी ट्वाँ


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे फिल्म हेरेर सानका साथ बाहिर निस्कदै थियो । रोमान्टिक मुडमा रहेको मुन्द्रेलाई ३ दिनदेखि भोकै छु हजुर मलाई केही दिनुहोस् भन्ने भिखारीको आवाजले खिस्रिक्क बनायो ।

भिखारी : भगवानको नाममा मलाई केही दिनुस् हजुर मैले ३ दिनदेखि केही खान पाएको छैन ।
भिखारीसँग पैसा भएको मुन्द्रेले थाहा पायो र चेक गर्ने जुक्ति निकाल्यो ।

मुन्द्रे : (भिखारीलाई १ हजारको नोट देखाउँदै ।) मसँग खुद्रा पनि छैन् । यो सबै पनि दिन सक्दिन । के तिमिसँग ५ सयको नोट छ ?

भिखारी : (खुसी हुँदै, ५ सयको नोट निकाल्छ छ।) छ हजुर लु लिनुस ५ सय ।
मुन्द्रे : (आक्रोशित हुँदै) साला ठग भिखारी! हामीलाई लुट्ने पहिला त्यही ५ सयको खाना किनेर खा किन भोकै बस्नु ।
भिखारी : ट्वाँ

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ३१ बजे

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको