कोरोना भाइरसको त्रासका कारण भक्तजनलाई मन्दिर प्रवेशमा रोक « Khabarhub

कोरोना भाइरसको त्रासका कारण भक्तजनलाई मन्दिर प्रवेशमा रोक


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. २२ ले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भक्तजनलाई मन्दिर प्रवेशमा निषेध गरेको छ ।

वडाध्यक्ष चिनीकाजी महर्जनले विहीबार सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडा नम्बर २२ भित्र पर्ने मन्दिरमा भक्तजनलाई प्रवेशमा निषेध गरिएको जनाएका छन् ।

जारी गरिएको सूचनामा भनिएको छ, ‘संकटा, महांकाल, तेवाहल, भद्रकाली, बटुभद्रकालीमा नियमित नित्य पूजा बाहेक भक्तजनलाई प्रवेशमा निषेध गरिएको छ ।’

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १० : ४५ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका