वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ  « Khabarhub

वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ 


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा (नासु) घुस रकमसहित पक्राउ परेका छन् ।
वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका व्यक्तिलाई पक्राउ पूर्जि जारी गरिदिन्छु भनेर धम्की दिएर घुस लिने नायव सुब्बा रामकुमार फुयाँल पक्राउ परेका हुन् ।
पूर्वसूचना र उजुरीका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फुयाँललाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : ०२ बजे

झापा कारागारका एक कैदीको मृत्यु

झापा– जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर

धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’

भोजपुर– यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः

फोरियो खुलामञ्चको स्वरुप, सर्वसाधारणले घुम्न पाउने

काठमाडौं– काठमाडौंको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ