चन्द्रागिरि केबुलकार बन्द « Khabarhub

चन्द्रागिरि केबुलकार बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड-१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले पनि केबुलकार सेवा बन्द गरेको छ ।

चन्द्रागिरिले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेका सबै सेवा चैत २१ गतेसम्मका लागि बन्द गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : १४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज