नेपालका लागि सावित्राको गोल, भारतसँग बराबरी « Khabarhub

नेपालका लागि सावित्राको गोल, भारतसँग बराबरी


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी साफ महिला च्याम्पियनसिपको फाइलनमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी छिन् ।

भण्डारीले हेड मार्फत खेलको ३३ औं मिनेटमा गोल गर्दै भारतविरुद्ध बराबरी गरेकी हुन् । यसअघि खेलको २६ औं मिनेटमा भारतको तर्फबाट डालीमा छिब्बरले गोल गरेकी थिइन् ।

नेपाली टोलीले आक्रामक खेलेपनि शुरुवाती गोल भने भारतले गरेको थियो । नेपालका लागि हिरा कुमारी भुजेलले फाउल गरेपछि भारतकी फ्रिकिक एक्सपट छिब्बरको प्रहारले पोष्ट चुमेको थियो । नेपाली गोलकिपर एन्जीला तुम्बा हम्बे सुब्बाले डाइफ हाने पनि गोल रोक्न असफल रहिन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ३ : ४३ बजे

अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया

काठमाडौं– सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

जनकपुरधाम– धनुषा जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको

राष्ट्रिय कृषि नीति, २०८३ जारी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,

एनसेलले ल्यायो मनसुन अफर : प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं– एनसेलले नयाँ मनसुन अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत

झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित