चितवनका पत्रपत्रिका चैत २१ गते सम्मका लागि बन्द | Khabarhub Khabarhub

चितवनका पत्रपत्रिका चैत २१ गते सम्मका लागि बन्द


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लामा सञ्चालनमा रहेका छापा माध्यम यही चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ ।

कोभिड–१९ को त्रासका कारण जिल्लामा समाचार सङ्कलन गर्न नियमित काममा खटिन र खटाउन नसक्ने अवस्था आएका कारण छापामाध्यम बन्द गरिएको जिल्लाबाट सञ्चालित १५ पत्रिकाले आज एक विज्ञप्ति जारी गरेका छन् ।

पत्रपत्रिकाका माध्यमबाटसमेत कोभिड–१९ सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने खतरा भएका कारण छापा माध्यम बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “पत्रपत्रिका बन्दका कारण निरन्तर सूचना पाउने पाठकको हक कुण्ठित हुन नदिन अनलाइन संस्करण निरन्तर गरिने छ ।”

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ५९ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको