आज औंसी, भुलेर पनि गर्नुहुदैन यी १२ काम « Khabarhub

आज औंसी, भुलेर पनि गर्नुहुदैन यी १२ काम


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज औंसी । यसलाई चैते औंसी पनि भनिन्छ । कृष्णपक्ष तिथिको चर्तदशीको भोलिपल्टको दिनलाई औंसी भनिन्छ ।

हिन्दु धर्ममा आस्था राख्नेहरुका लागी औंसीको दिन विशेष महत्वपुर्ण हुने गर्दछ । यस दिन हलो बार्ने चलन छ । बर्षको अन्तिम औंसी भएकाले यस दिन केहि धार्मीक रितिस्थिति मान्नु आवश्यकता रहने मान्यता छ ।

औंसीको दिन दान गर्ने तथा पुर्वजलाई सम्झिने परम्परा छ । यस दिन धार्मिक तीर्थ स्थलमा नुहाउनु शुभ मानिन्छ । तर यस दिन केहि कामहरु गर्न वर्जित गरीएको छ । धार्मिक मान्यता अनुसार औंसीको दिन १२ काम गर्नुहुदैन ।

१. औंसीको दिन अबेरसम्म सुत्नु हुदैँन । यस दिन सूर्योदय पुर्व उठ्नु पर्दछ ।
२. यस दिन तामसिक अर्थात प्याज, लसुन, माछामासु, मदिराको प्रयोग गर्नुहुदैन ।
३. यस दिन विशुद्ध सात्विक भोजन मात्र ग्रहण गर्नुपर्दछ ।
४. औंसीको दिन नुनको सेवन गर्नुहुदैन ।
५. अवस्था अनुसार सकेसम्म औंसीको दिन व्रत बस्नु पर्दछ ।
६. यस दिन घरलाई अँध्यारो राख्नु हुदैन ।
७. यस दिन घर आएका कोहि पनि ब्यक्तिलाई खाली हात पठाउनु हुदैन ।
८. सकेसम्म औंसीको दिन दान धर्म गर्नुपर्दछ ।
९. औंसीको दिन कालो रंगको कपडा पहिरिनु हुदैन ।
१०. बिहान उठ्नासाथ नुहाएर हल्का रंगको सफा कपडा धारण गर्नुपर्दछ ।
११. औंसीको दिन आफ्नो रिसमा नियन्त्रण गर्नुपर्दछ ।
१२.यस दिन आफुमा ब्रम्हचर्यको पालना गर्नुपर्दछ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : २० बजे

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन