कोरोनाको संक्रमणबाट बच्न सार्वजनिक स्थलमा अपनाऔं यी १० उपाय « Khabarhub

कोरोनाको संक्रमणबाट बच्न सार्वजनिक स्थलमा अपनाऔं यी १० उपाय


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसविरुद्ध पुरा विश्व युद्ध स्तरमा सक्रिय छ । तथापी यो नियन्त्रणमा भने आउन सकेको छैन ।

कोरोनाको जोखिम बढ्दै जादाँ अधिकाशं मानिस यसबाट कसरी बच्ने भन्नेमा सचेत भइरहेका छन् ।

विशेषत यो समय सरसफाईमा ध्यान दिने, भिड जम्मा नगर्ने लगायतका काममा सक्रिय हुनु पर्दछ । भिडभाड नियन्त्रणका लागि नेपालसहित धेरैदेशले लकडाउन गरेका छन् ।

सपिङ मल, पार्क वा सार्वजनिक क्षेत्रको भ्रमणमा जानु हुदैन । गइहाले पनि यी १० कुरामा विशेष ध्यान दिनुपर्दछ ।

१. भिडभाडमा रहेक संक्रमित ब्यक्तिको खोकी, हाच्छुयु तथा थुकको छिटाबाट पनि कोरोना सर्न सक्ने भएकाले यसबाट बच्नु पर्दछ ।

२. संक्रमित ब्यक्तिको छुवाईबाट पनि कारोना सर्ने भएकाले समयमा सर्तक हुनु पर्दछ ।

३. सकेसम्म धेरै मानिस जम्मा भएको स्थलतर्फ नजाने ।

४. कोहि बिरामी शंकास्पद लागेमा उसको सीधा सम्पर्कमा नजाने ।

५. प्लास्टिक र स्टीलमा ९ दिनसम्म यो भाइरस जीवित रहने भएकाले यस्ता वस्तुको प्रयोग सकेसम्म नगर्ने ।

६. ढोकाको ह्याण्डलबाट पनि कोरोना भाइरस सर्ने भएकाले सचेत भएर मात्र ढोका खोल्ने ।

७. कम्प्युटर चलाउँदा अरुले चलाउने गरेको भए कम्प्युटरको किबोर्ड नछुने ।

८. कुनै पनि फ्लू वा रोगको संक्रमित ब्यक्तिको घरमा नजाने ।

९. बाहिरबाट आउनासाथ आफुले प्रयोग गरेको सबै सामाग्रीको सरसफाइ गरिरहने ।

१०. कुनै पनि मानिससंग कुरा गर्दा १ मिटरभन्दा टाढाबाट मात्र कुरा गर्ने ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : ०६ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने