‘एभेन्जर्स’ का निर्देशक जोए रुसोले गरे सलमान खानको तारिफ « Khabarhub

‘एभेन्जर्स’ का निर्देशक जोए रुसोले गरे सलमान खानको तारिफ


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको चर्चा भारतमा मात्र नभएर संसारमा हुने गर्छ । आफ्नो सुकिलो ज्यान र अभिनयका कारण उनी सधै लाइमलाइटमा आउँछन् । बलिउडमा पनि सलमान खान भनेपछि फ्यानहरू मरिहत्ते गर्छन् ।

विश्व सिनेमा इतिहासका चर्चित व्यक्तित्व फिल्म एभेन्जर्सका निर्देशक जोए रुसोले सलमान खानको तारिफ गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा यी निर्देशकले जोए रुसोले भारतीय सिनेमाका बारेमा कुरा गरे । यो सन्दर्भमा सलमान खानका बारेमा पनि बोले ।

जोएले सलमान खानको फिल्म कुरा गर्दै जोएले भने, ‘उनी महान छन्, मेरो मतलब दबंग फिल्म मलाई निकै मन पर्‍यो, क्यामेरा वर्कको काम गज्जबको छ, मलाई मजाक गर्ने क्यारेक्टर र एक्सन सिक्वेन्सको खुबै मन परेको छ, सलमान खानको काम प्रफुल्लित र मनोरञ्जनक छ, उनी स्किृनमा निकै आकर्षक छ ।’

एभेन्जर्स इण्डगेमसँगै जोएले मार्भल युनिभर्सका अन्य फिल्म पनि निर्देशन गरेका छन् । मार्भलका फिल्म नेपालमा लोकप्रिय छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ४९ बजे

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते