नायिका नम्रता श्रेष्ठ ५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा, गरिन् यस्तो आग्रह « Khabarhub

नायिका नम्रता श्रेष्ठ ५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा, गरिन् यस्तो आग्रह


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले नेपालमा ‘लक डाउन’ गरेपछि कलाकारहरु सेल्फ क्वारेन्टाइनमा छन् । सेलिब्रेटीहरु धमाधम सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

नायिका नम्रता श्रेष्ठ ५ दिनदेखि सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । उनले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न घरमै बस्नु सबैभन्दा उत्तम भएको बताएकी छिन् ।

‘मैले पनि ५ दिनदेखि घरमै बसेर आफ्नो ख्याल गरिरहेको छु, यो भाइरस जसलाई पनि हुनसक्छ, जसमा पनि हुनसक्छ,’ नम्रता भन्छिन्, ‘हामीबाट अरुमा सर्न सक्छ, अरुबाट हामीमा सर्छ, त्यसैले सबैले ख्याल गरौं ।’

नम्रताले सबैलाई जिम्मेवार बन्न र घरभित्रै रहन हार्दिक अपील गरेकी छिन् । उनले कोरोना भाइरसको संक्रमणबाट बच्न सबैलाई घरमा बस्न र आफ्नो ख्याल राख्न अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : २४ बजे

माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाइँदै (तस्बिरहरू)

काठमाडौं– माइतीघर डुबानको समस्या समाधानका लागि ढल सफाइ र मर्मतको काम

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव