अब पाटन अस्पतालमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण हुने « Khabarhub

अब पाटन अस्पतालमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण हुने


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने र निर्क्योल गर्ने काम अब पाटन अस्पतालमा पनि सञ्चालन हुने भएको छ ।

पाटन अस्पतालले गरेको तयारीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गरेका छन् । पाटन अस्पतालमा २४ आइसीयू बेड,४५ क्वारेन्टाइन बेड, ३० आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै पाटन अस्पतालले पीपीई सिलाउने काम पनि गरिरहेको छ । त्यसका लागि ४ जना कर्मचारीले अहोरात्र काम गरिरहेका छन् ।

त्यस्तै उपचारमा समलग्न सम्पुर्ण कर्मचारीको लागि क्वारेन्टाइन/ खान/ बस्नको लागि भिन्नै ब्यबस्था गरिएको अस्पतालले जनाएको छ ।
अहिले क्वारेन्टाइन, आइसोलेसन र आइ.सि.यु को लागि छुट्टाइएको क्षेत्रलाई सिल्ड गर्ने काम भैरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  १२ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया