फेसबुकको नयाँ नियम एउटा म्यासेज ५ पटक भन्दा बढी फरवार्ड गर्न नमिल्ने « Khabarhub

फेसबुकको नयाँ नियम एउटा म्यासेज ५ पटक भन्दा बढी फरवार्ड गर्न नमिल्ने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एसेन्जी – गलत सूचनाहरु भाइरल बनाउँन थालिएपछि फेसबुकले नयाँ नियम ल्याउने तयारी गरेको छ ।

नयाँ नियमअनुसार अब फेसबुक मेसेन्जरबाट एउटै मेसेज पाँच पटक भन्दा धेरै सेयर गर्न वा फरवार्ड गर्न नपाइने भएको छ ।

मेसेन्जरमार्फत झुठा सन्देशहरू फैलन नदिनका लागि यस्तो फिचर ल्याउन लागिएको जनाईएको छ। यो फिचर हालका लागि सुचारु नगरिए पनि निकट भविष्यमा फेसबुकको मेसेन्जरमा आउने छ ।

रिभर्स इन्जीनियर जेन मान्चुन ओंगले फेसबुक मेसेन्जर एपमा भएको यो फिचरको बारेमा पत्ता लगाएकी हुन् । तसर्थ चाडैं नै यो फिचर अब फेसबुक मेसेन्जरमा पनि आउन सक्ने सम्भावना रहेको छ ।

 फेसबुकले मेसेन्जर र व्हाट्सएपमा फरवार्ड गरेको मेसेजहरूलाई फरवार्ड गरिएको मेसेज भनेर चिन्ह लगाउने गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : २३ बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ