क्वारेन्टाइनमा रहेका ३९ जनालाई घर पठाइयो « Khabarhub

क्वारेन्टाइनमा रहेका ३९ जनालाई घर पठाइयो


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी- परशुराम नगरपालिकाले क्वारेन्टाइनमा राखेका ३९ जनालाई आज घर पठाएको छ ।

जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले भारतबाट फर्किएका उनीहरुलाई बुधबार परशुराम नगरपालिका–१२ त्रिवेणी बहुमुखी क्याम्पसमा बनाइएको क्वारेनटाइनमा राखिएको थियो ।

आज उनीहरूको स्वास्थ्य परीक्षण सामान्य देखिएकाले क्वारेनटाइनबाट घर पठाईएको परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार भारतबाट घर फर्किएका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका व्यक्तिलाई १४ दिनसम्म क्वारेनटाइनमा राख्ने भनेपनि स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिएकाले स्वास्थकर्मीको सल्लाहअनुसार घर पाठइएको नगरप्रमुख साउदले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  १० : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया