लकडाउनको तेस्रो दिन काठमाडौंमा २३५ सवारी साधन नियन्त्रणमा « Khabarhub

लकडाउनको तेस्रो दिन काठमाडौंमा २३५ सवारी साधन नियन्त्रणमा


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनको उलंघन गरी सवारी चलाउने  २ सय ३५ सवारी साधनलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

विहीबार बिना काम लकडाउन उलंघन गरी सवारी चलाउने जम्मा दुई सय ३५ सवारीसाधन नियन्त्रणमा लिइएको माहानगरीय ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ।

यी मध्ये दुई सय १२ ओटा दुई पाग्रे र २३ ओटा चार पांग्रे रहेका छन्।

बुधबार १ हजार ६३ ओटा सवारीसाधन कारबाहीमा परेका थिए।  बुधबार समातिएका सवारीसाधनलाई सम्झाई बुझाई गरेर छोडिएको महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : ३२ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले