एन्फाको रौतहट एकेडेमिस्थित क्वारेन्टाइनमा ३६ जनालाई राखियो « Khabarhub

एन्फाको रौतहट एकेडेमिस्थित क्वारेन्टाइनमा ३६ जनालाई राखियो


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को रौतहटको एकेडेमीको क्वारेन्टाइनमा ३६ जनालाई राखिएको छ ।

एन्फाले शुक्रबार बेलुका रौतहटमा ३६ जनालाई राखिएको जानकारी दिएको हो ।

छिमेकि जिल्ला भारतबाट रोजगारी गर्न गएका नेपाली घर फर्किएपछि उनीहरुसँग कोरोना भाइरस आएको हुनसक्ने आशंकामा प्रदेश नम्बर २ को सरकारले एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाएको हो ।

गौरको बैरगानिया नाकाबाट नेपाल फर्किएका उनीहरुका लागि चन्द्रनिगाहपुर नगरपालिकाले ५८ बेडको क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै