एन्फाको रौतहट एकेडेमीमा बनाइएको क्वारेन्टाइनमा ३६ जना राखियो « Khabarhub

एन्फाको रौतहट एकेडेमीमा बनाइएको क्वारेन्टाइनमा ३६ जना राखियो


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को रौतहटको एकेडेमीको क्वारेन्टाइनमा ३६ जनालाई राखिएको छ ।

एन्फाले शुक्रबार बेलुका रौतहटमा ३६ जनालाई राखिएको जानकारी दिएको हो ।

छिमेकि जिल्ला भारतबाट रोजगारी गर्न गएका नेपाली घर फर्किएपछि उनीहरुसँग कोरोना भाइरस आएको हुनसक्ने आशंकामा प्रदेश नम्बर २ को सरकारले एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाएको हो ।

गौरको बैरगानिया नाकाबाट नेपाल फर्किएका उनीहरुका लागि चन्द्रनिगाहपुर नगरपालिकाले ५८ बेडको क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ४७ बजे

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने

कपिलवस्तु– मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोडको लागतमा ‘भारद्वाज तेल