नेपालबाट उद्धार गरिएका यूरोपियन राष्ट्रका थप ३ सय नागरिक स्वदेश फर्किदै « Khabarhub

नेपालबाट उद्धार गरिएका यूरोपियन राष्ट्रका थप ३ सय नागरिक स्वदेश फर्किदै


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालबाट उद्धार गरिएका यूरोपिनय राष्ट्रका थप ३ सय नागरिक आज स्वदेश फर्किने भएका छन् ।

केहीबेरमा कतार एयरवेजको विमानबाट उनीहरु स्वदेश फर्किन लागेका हुन् । करिव ३ सय यात्रु स्वदेश फर्किने तयारीमा रहेको विमानस्थल स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

इरोपियनले चार्टर्ड गरेको कतार एयरवेजको विमान यात्रुलाई लिन रित्तै आएको थियो ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको जोखिम रोक्न लागि लकडाउन लागू गरेसँगै विदेशी नागरिक स्वदेश फर्किन रोकिएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : ४० बजे

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय