अस्ट्रेलियामा चार नेपालीमा कोरोना भइरस संक्रमणको पुष्टि « Khabarhub

अस्ट्रेलियामा चार नेपालीमा कोरोना भइरस संक्रमणको पुष्टि


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलियाअस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन्

राजधानी सिड्‌नीमा रहेका जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको उनीहरुसबै विद्यार्थी हुन्

दूतावासका अनुसार संक्रमित सबै नेपाली युवतीहरु भएको उनीहरु सेल्फ क्वारेन्टनाइनमा  रहेका छन्

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बस्ने जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो भने अन्य जनाकोपनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो

यस्तै सिड्नीमै बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत भाइरसको संक्रमण देखिएको हाल उनको स्वास्थ्य सामान्य रहेकोदूतावासले जनाएको छ।

यसअघि सिड्नीमै एक नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएपनि उनी अहिले पूर्ण स्वस्थ भएर घर फर्किसकेका छन्।

यसैबीच नेपाली दूतावास अस्ट्रेलियाले संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली विद्यार्थीलाई आग्रह समेत गरेको छ।

शनिबार दिउँसोसम्म अस्ट्रेलियामा हजार सय ७३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् जसमध्ये हालसम्म १४जना मानिसले ज्यान गुमाएका छन्

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ४८ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा