तनहुँमा ट्रक दुर्घटना, एकको मृत्यु | Khabarhub Khabarhub

तनहुँमा ट्रक दुर्घटना, एकको मृत्यु


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँको घाँसीकुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

घाँसी कुवामा ट्रकले ३ सवारीलाई ठक्कर दिँदा भएको दुर्घटनामा चितवनको टाँडी २५ का सन्तोष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १२ : ५६ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज