लकडाउनका कारण फसेका विदेशी चाटर्ड विमानबाट फर्किए « Khabarhub

लकडाउनका कारण फसेका विदेशी चाटर्ड विमानबाट फर्किए


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरस संक्रमणलाई रोक्न भन्दै सरकारले गरेको लकडाउनका कारण नेपालमा अलपत्र परेका सय जना विदेशी पर्यटकको उद्धार गरिएको छ।

शनिबार कतार एयरवेजका दुईटा वाइडबडी विमानले काठमाडौंबाट उनीहरुको उद्धार गरेको हो ।

दोहाबाट शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मिनेटको अन्तरमा अवतरण गरेका दुईटा चार्टरविमानबाट उनीहरुलाई दोहा लगिएको हो  त्यहाँबाट उनीहरु आफ्ना मुलुकका लागि हुने नियमित उडानमा स्वदेश फर्किने छन् 

शनिबार भएका दुईटा चार्टर उडानमध्ये जर्मन दुताबासको दोस्रोपटक हो  उसले शुक्रबार पनि काठमाडौंबाट सय जना जर्मनसहितयुरोपियनलाई स्वेदश पठाएको थियो 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ५९ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ