लकडाउनले खाद्यान्न अभाब भो, चिन्ता नलिनोस् घरमै आउँछ « Khabarhub

लकडाउनले खाद्यान्न अभाब भो, चिन्ता नलिनोस् घरमै आउँछ


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण खाद्यान्न अभाव हुन थालेको भन्दै सर्वसाधारणले चिन्ता जाहेर गरिरहँदा घरघरमै खाद्यान्न पुर्‍याउँने व्यवस्था सुरु भएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि सरकारले गरेको ‘लकडाउन’ ले घरमै बस्न बाध्य भएका सर्वसाधारणलाई अत्यावश्यक खाद्यवस्तु घरघरमै उपलब्ध गराउँन सरकारले व्यावसायीलाई आग्रह गरेपछि यो सेवा सुरु भएको हो ।

गृह मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले ‘लकडाउन’मा रहेका नागरिकलाई खाद्यवस्तु उपलब्ध गराउन आग्रह गरेको थियो ।

सरकारी आग्रहपछि खाद्य स्टोर, सपिङ सेन्टर, सुपरमार्केट तथा ठूला सपिङ मलले घरघरमै खाद्यवस्तु पुर्‍याउन थालेका हुन् ।

सरकारी आग्रहअघि नै विभिन्न सपिङ मल र खाद्य स्टोरले एप्स र अनलाइनमार्फत यो सेवा दिदै आएकोमा अब त्यसले समेत बैधानिकता ग्रहण गरेको छ ।

सरकारी संस्थान खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले भने मोबाइल भ्यानमार्फत टोलटोलमा खाद्यान्न पुर्‍याउँदै आएको छ ।

 

 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया