दुई सय बढी मुलुकमा कोरोना भाइरसको संक्रमण « Khabarhub

दुई सय बढी मुलुकमा कोरोना भाइरसको संक्रमण


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या दुई सय नाघेको छ।

तीन महिनाअघि चीनबाट शुरु भएको भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो संख्या संयुक्त राष्ट्र संघका सदस्य मुलुकभन्दा बढी हो। राष्ट्र संघमा १९३ मुलुक सदस्य छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म कोरोना भाइरसबाट मर्नेको संख्या २८ हजार ३ सय ७७ पुगेको छ भने ६ लाख १७ हजार बढी संक्रमित छन्।

अन्य विभिन्न स्रोतहरुले भने मृतक र संक्रमितको संख्या अझ धेरै दाबी गरेका छन्।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ०१ बजे

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन