कोरोना भाइरसको जोखिमबाट बच्न कुखुरा काटेर पूजा « Khabarhub

कोरोना भाइरसको जोखिमबाट बच्न कुखुरा काटेर पूजा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा-कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाको एक गाउँका बासिन्दाले गाउँमा बलिसहित पूजा गरेका छन् ।

गोरखाको धार्चे गाउँपालिका ३ उहियागाउँका बासिन्दाले गाउँ प्रवेश गर्ने चारैदिशामा शनिबार दिनभर लगाएर पूजा गरेका हुन् ।

धार्चे गाउँपालिका ३ का बडा अध्यक्ष इन्द्रप्रसाद गुरुङका अनुसार उहिया गाउँ प्रबेश गर्ने बाटो र नाकामा कुखुरा काटेर पूजा गरिएको हो । 

धामीझाँक्रीले भाले काटेर, धुप बालेर करिब चार घण्टासम्म प्रकृति पूजा गरेको उनले बताए ।

प्राकृतिक देवता खुशी भए गाउँमा अनिष्ट नभित्रिने जनविश्वास छ ।

 शनिवारको पूजाका लागि स्थानीयले भेटी, अक्षतासहितका आवश्यक चिज जोहो गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ०६ बजे

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको