युट्युबमा हेर्नुस् सौगातको फिल्म ‘पञ्चेबाजा’ (भिडियो) « Khabarhub

युट्युबमा हेर्नुस् सौगातको फिल्म ‘पञ्चेबाजा’ (भिडियो)


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला हलमा फिल्म रिलिज नभइरहेका बेला सौगात मल्लको फिल्म ‘पञ्जेबाजा’ युट्युबमा रिलिज गरिएको छ ।

घनश्याम लामिछानेले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले हलमा भने खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

यस्तै फिल्ममा हरि घले लामाको छायांकन, राजेश शाहीको लगानी र दीर्घ गुरुङको सम्पादन रहेको छ ।

हेर्नुस् फिल्म:

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ०९ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी