‘लियोनल मेस्सी दी च्वे अफ बार्सा’ « Khabarhub

‘लियोनल मेस्सी दी च्वे अफ बार्सा’


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारथि क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको पछिल्लो निर्णयले विश्वलाई तरंगित पारेका छन् ।

सोमबार उनले क्लबले खेलाडीहरुको ७० प्रतिशत लतब काट्ने निर्णय सार्वजनिक गरेका थिए । उक्त अभिव्यक्तिपछि मेस्सी क्लबको डाइरेक्टरभन्दा माथि रहेको झल्को दिएको भन्दै उनको चर्चा भइरहेको छ ।

मेस्सीले कोरोना भाइरसका कारण क्लबलाई आर्थिक संकट पर्न गएको उल्लेख गर्दै खेलाडीको ७० प्रतिशत तलब काट्ने निर्णय सुनाएका थिए ।

यसैबीच फ्रान्सको एल इक्युप दैनिक पत्रिकाले मेस्सीलाई बार्सिलोनाको च्वे गोभेराका रुपमा दर्शाएको छ । उसले फ्रन्टपेजमा मेस्सीको च्वे जस्तो देखिने गरिआवरण तस्वीर समेत बनाएर प्रस्तुत गरेको छ ।

क्युवाका क्रान्तीकारी योद्धा च्वेको रुपमा मेस्सीलाई परिचय गराएको छ ।

मंगलबारको भागमा उक्त समाचारको हेडलाइन रहेको छ, ‘लियोनल मेस्सी, दी च्वे अफ बार्सा ।’ मेस्सी क्लब नेतृत्वभन्दा माथि रहेर काम गरिरहेको समेत दाबी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ३८ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति