कोरोना भाइरसका कारण ‘स्टार वार्स’ कलाकारको निधन « Khabarhub

कोरोना भाइरसका कारण ‘स्टार वार्स’ कलाकारको निधन


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण ज्यान गएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार एन्ड्रीको ७६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो ।

सञ्चार माध्यमका अनुसार उनको मंगलबार अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एन्ड्रीका म्यानेजरले यो कुराको पुष्टि गरेका हुन् । एन्ड्री स्टार वार्स एपिसोड ८ मा पनि देखिएका थिए ।

केही समययता उनकी पत्नी गार्बिल रोगर अस्ट्रेलियामा क्वारेन्टाइनमा छिन् । उनले पनि ज्याकका बारेमा एक पोस्ट गरेर यसबारेमा जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ०३ बजे

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन