लकडाउनका कारण विदेशमा फसे यी दक्षिण भारतीय कलाकार « Khabarhub

लकडाउनका कारण विदेशमा फसे यी दक्षिण भारतीय कलाकार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सारा विश्वमा कोरोना भाइरसको कहर बनिरहेको छ । यो भाइरसका कारण विभिन्न देशमा लकडाउन गरिएको छ । भारतमा पनि ३ हप्ते लामो लकडाउन चलेको छ ।

लकडाउनका कारण कति कामदार, कलाकार त कति व्यक्ति विदेशमा फसिरहेका छन् । यो संकटका बीच दक्षिण भारतीय कलाकार पृथ्वीराज सुकुमारन पनि जोर्डनमा फसेका छन् ।

पृथ्वीराज मात्र नभएर अन्य ५८ जना क्रु सदस्य पनि जोर्डनमै फसेका छन् ।

उनीहरुले एक स्टाटस लेख्दै भारतीय अधिकारीलाई घरसम्म पु¥याइदिन अनुरोध समेत गरेका छन् । टिमले विदेश मन्त्रालय र केरला सरकारसँग पनि सहयोग मागेको छ । जोर्डनमा कोरोना भाइरसका कारण कफ्र्यु लगाइएको छ । जसकारण शूटिङको अनुमति पनि दिइएको छैन ।

फेसबूक पोस्टमा पृथ्वीराजले लेखेका छन्, ‘आशा छ कि, यो कठिन समयका दौरान सुरक्षित रहने पूरै कोशिश गरिरहेको छ ।’

फिल्मका निर्देशक ब्लेसीले केरला फिल्म चेम्बरलाई इमेल गरेर मुख्यमन्त्रीसँग भारत फर्कन पहल गरिदिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १ : ०३ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल