गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा  « Khabarhub

गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा 


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कोरोना भाइरसको सन्त्रास फैलिएपछि गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा बसेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अुनसार प्रदेशमा थप दुई हजार ४९२ जना होम क्वारेन्टाइनमा बसेका छन्।

६१ जनाको नमूना संकलन गरिएको अहिलेसम्म ४३ जनाको रिपोर्ट आएको छ। त्यसमध्ये दुई जना संक्रमित देखिएका छन्। ती दुबै जना बाग्लुङका हुन्।

निर्देशनालयका अुनसार नवलपुरमा ६६, लमजुङमा ५१, कास्कीमा ४६, स्याङ्जामा १३, म्याग्दीमा २४, बाग्लुङमा २६ जना क्वारेन्टाइनमा बसेका छन्।

यसैगरी, पर्वतमा नौ, मुस्ताङमा सात, गोरखामा चार, तनहुँमा एक जना क्वारेन्टाइनमा बसेका छन्।

यस्तो छ तथ्यांक

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : १५ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक