मन्त्रिपरिषद बैठक जारी, लकडाउन बढाउने विषयमा छलफल हुँदै « Khabarhub

मन्त्रिपरिषद बैठक जारी, लकडाउन बढाउने विषयमा छलफल हुँदै


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे सञ्चारमाध्यममा आएको समाचारका विषयमा पनि समीक्षा हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ३० बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले