एन्ड्रोइड भर्सनमा नयाँ फिचर परीक्षण गर्दै ‍ट्विटर « Khabarhub

एन्ड्रोइड भर्सनमा नयाँ फिचर परीक्षण गर्दै ‍ट्विटर


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माइक्रो ब्लगिङ्ग साइट ट्विटर एन्ड्रोइडमा एक नयाँ फिचर्स परीक्षण गरिरहेको छ । नयाँ फिचर्समा ट्विटरले न्यूज स्टोरीलाई टाइमलाइनको सबैभन्दा माथि राख्ने छ ।

जसबाट ट्विटर प्रयोगकर्तालाई देश–विदेशमा भइरहेका घटनाको विषयमा अपडेट मिल्न सजिलो हुने विश्वास लिइएको छ ।

यो फिचरका साथै ट्विटरले एक म्यासेज पनि टाइमलाइनमा हुने छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना