टी–ट्वान्टी विश्वकप क्रिकेट निर्धारित मितिमै हुने « Khabarhub

टी–ट्वान्टी विश्वकप क्रिकेट निर्धारित मितिमै हुने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकप निर्धारित समयमै हुने प्रष्ट्याएको छ ।

गत महिना महिला टी–ट्वान्टी विश्वकपको सफल आयोजना गरेको अष्ट्रेलियाले नै ६ महिनापछि पुरुष टी-ट्वान्टी आयोजना गर्दैछ ।

पुरुष विश्वकप अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ ।

आईसीसीले हालै एक विज्ञप्ति जारी गर्दै समयमै विश्वकप गराउने तयारी भएको प्रष्टाएको छ ।

६ महिनापछि हुने खेललाई कोरोनाले खासै प्रभाव नपार्ने भएकाले समयमै हुने आइसीसीको आकलन छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : ०७ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित