जापानका ७ प्रान्तमा एक महिनाको आपतकाल घोषणा « Khabarhub

जापानका ७ प्रान्तमा एक महिनाको आपतकाल घोषणा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले प्रभावित जापानका ७ प्रान्तमा आपतकाल घोषणा गरिएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले संक्रमण प्रभावित ७ वटा प्रान्तमा एक महिनाको आपतकालीन अवस्था घोषणा गरेका हुन् ।

आज (मंगलबार) देखि सुरु भएको आपतकालीन अवस्था आगामी मे ६ तारिखसम्म जारी रहनेछ ।

जापानको राजधानी टोकियोसहित साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओकालाई अहिलेका लागि आपतकाल घोषणा गरिएको प्रधानमन्त्री शिन्जो आबेले बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : ४० बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको