विश्वमा मास्कको अभाव भइरहँदा यी मोडलले बनाइन् मास्ककै ‘बिकिनी’ « Khabarhub

विश्वमा मास्कको अभाव भइरहँदा यी मोडलले बनाइन् मास्ककै ‘बिकिनी’


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा कोरोना भाइरसको महामारी भइरहेका बेला चिकित्सकहरुले मास्कको प्रयोग गर्न सुझाव दिएका छन् ।

कोरोना भाइरसको महामारीसँगै विश्वमा अहिले मास्कको अभाव समेत सिर्जना भइरहेका बेला एक रुसी मोडलले मास्कको भित्र बस्त्र बनाएकी छिन् ।

उनले  मास्कको ‘बिकिनी’ बनाएर तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । पेशाले मोडल यूलिया योशोकोवाको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनको चर्चा भन्दा बढी आलोचना समेत चुलिएको छ ।

इन्स्टाग्राममा केही अन्य मोडलहरुले पनि मास्कको ‘बिकिनी’ बनाएर फेरी आफूले लगाएको फोटो शेयर गरेका छन् ।

जर्मन इन्स्टाग्राम मोडल काट्जाले पनि मास्कको ‘बिकिनी’ बनाएर  तस्वीर सार्वजनिक गरेकी छिन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ५ : १४ बजे

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !

काठमाडौं– सोमबार केही सञ्चारमाध्यमको प्रवेशद्वार, कतिपय सार्वजनिक स्थान र नेपाली

सुकुम्वासी व्यवस्थापनबारे जानकारी दिन सरकारलाई समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्वासी

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक