‌अमर न्यौपानेले लेखेको लघु फिल्म ‘देशमाथि’ सार्वजनिक « Khabarhub

‌अमर न्यौपानेले लेखेको लघु फिल्म ‘देशमाथि’ सार्वजनिक


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेखक तथा साहित्यकार अमर न्यौपानेले लेखेको लघु फिल्म “देशमाथि” युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

फिल्ममा विदेशमा कर्मथलो बनाएर बसे पनि नेपालीको मन देशमाथि नै हुन्छ भन्ने भाव समेटिएको छ । उक्त लघु फिल्मको छायांकन नेपाल र बेलायतमा गरिएको छ ।

यो लघु फिल्ममा दिपेश रेग्मीको निर्देशन तथा सम्पादन छ भने विशाल ढकालले अभिनय गरेका छन् । यस्तै फिल्ममा भैरव रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,बेद पण्डित, बिष्णुबाबु देवकोटा लगायतले अभिनय गरेका छन् ।

नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद /कृपावाद को कारण उचित काम नपाएर विदेसिएको देशप्रेमी युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ। फोस्तास तालकाले छायांकन गरेको यो लघु फिल्म अंग्रेजी सबटाइटलमा आर्जब पौडेले तयार पारेका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ५५ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,