कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस थोरै हिडडुल गर्न सक्ने अवस्थामा « Khabarhub

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस थोरै हिडडुल गर्न सक्ने अवस्थामा


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसले संक्रमित भएपछि लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसन थोरै हिडडुल गर्ने सक्ने भएका छन् ।

कोरोना संक्रमित भएको १० दिनसम्म घरमै आराम गरेका प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा अझ समस्या देखिएपछि अस्पताल भर्ना गरिएको ३ दिनसम्म आइसीयूमा राखिएको थियो ।

स्वास्थ्यमा उल्लेख्य सुधार देखिएपछि विहिबार साँझ आइसीयूबाट सामान्य वार्डमा सारिएका जोनसन भित्रै थोरै हिडडुल गर्न थालेको बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जनाएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ०१ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र